यस्तो छ सपनतीर्थको महिमा

 ३० चैत्र २०७६, आईतवार २०:४५   | सुबिन्द्र श्रेष्ठ

प्रत्यक वर्ष बिक्रम सम्वतको नयाँ वर्ष पहिलो महिना र पहिलो दिन अर्थात बैशाख १ गते सपनतीर्थमा मेला लाग्ने गर्दछ । यहाँ रहेको सिद्ध पोखरीमा स्नान गर्नाले शारीरिक रोगहरु निको हुनेका साथ आफ्नो मनोकाँझा समेत पुराहुने जनविश्वासका कारण लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । —-

Facebook Comments

अन्तिम अपडेट: ३० चैत्र २०७६, आईतवार २०:४५

तपाईको प्रतिक्रिया