पत्रकारितामा अमूल्य योगदान पुर्याए बापत तीन पत्रकार सम्मानित
३० चैत्र २०७७, सोमबार ०७:२४
न्यूज अफ टोखा, काठमाडौँ । श्री सरस्वती माध्यामिक विद्यालय, टोखाले २०७६ को वार्षिक परीक्षाफल प्रकाशित गरेको छ ।
विश्वभार महामारीको रुपमा फैलिरहेको नबोल कोरोना भाइरस (कोभिड-१९)संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकालले जारी गरिएको लकडाउको विषम परिस्थितिमा शुक्रबार प्रकाशित गरिएको परीक्षाफल बिद्यालयको वेवसाइटमा गएर घरमै बसि गर्न मिल्ने व्यवस्था गरिएको श्री सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालयले गतवर्षदेखि आफ्नै वेवसाइट सुरु गरिएको थियो । उक्त वेवसाइटमा गएर विद्यालयको बारेमा थप जानकारी लिनसकिनेछ । यसका साथै विद्यालयका प्रत्येक विद्यार्थीहरुलाई युजर आइडी र पासवर्ड समेत दिएकोले आआफ्नो युजर आइडी र पासवर्ड प्रयोग गरी परीक्षाफल हेर्न आफ्ना विद्यार्थी तथा अभिभावकहरुमा विद्यालयका प्रधानाध्यापक श्रेष्ठले अनुरोध समेत गर्नुभयो ।
विद्यालयले कक्षा १ देखि ९ सम्मको परीक्षाफल प्रकाशित गरिएको भए पनि कक्षा ८ को भने टोखा नगरपालिकाले परीक्षाफल प्रकाशन गरिने प्रधानाध्यापक श्रेष्ठले बताउनु भयो ।
परीक्षाफल हेर्ने तरिका
१.सर्वप्रथम www.online.saraswatisschool.edu.np मा जानुहोस् ।
२. पेज खुलेपछि Username मा आफ्नो id नम्बर राख्नुहोस् , Password मा त्यही id र @123 राख्नुहोस् , (जस्तै username मा 100160 र password मा 100160@123 त्यसपछी Sing in मा क्लिक गर्नुहोस्
३. Sing in गरिसकेपछि Exam मा क्लिक गर्नुहोस् (मोबाइलमा हेर्न Sing in गरिसकेपछि रातो ३ लाइनको धर्कामा क्लिक गर्नुहोस् र त्यहाँ गएर Exam मा क्लिक गर्नुहोस्)
४. Exam मा क्लिक गरिसकेपछि Final Marksheet मा क्लिक गर्नुहोस् ।
५. त्यसपछि View Marksheet मा क्लिक गर्नुहोस्
विद्यालयको बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् अथाव विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठ को मोबाइल नम्वर ९८४१४०४३८५ मा सम्पर्क गर्न सक्नु हुनेछ ।
३० चैत्र २०७७, सोमबार ०७:२४
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००