बुढानिलकण्ठ र टोखाका तिन ब्यक्तिमा कोरोना संक्रमण

 १२ जेष्ठ २०७७, सोमबार १४:१९   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ ।

याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ६७५ जना पुगेकाे छ ।

यसमा टोखा नगरपालिका वडा ३ र ६ का २ जना  तथा बुढानिलकण्ठ -३ का १ जना  २७, ४१ र ३७ वर्षका ब्यक्तिमा कोरोना देखिएको हो।

Facebook Comments

अन्तिम अपडेट: १२ जेष्ठ २०७७, सोमबार १४:१९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया