ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
न्यूज अफ टोखा काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा कोरोना संक्रमण देखिएका व्यक्तिको परिवारका सदस्यहरुको पीसिआर रिपोर्ट नेगेटिभ आएको छ। सो व्यक्तिमा कोरोना संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएका ७ जना परिवारका सदस्यको स्वाव संकलन गरि परिक्षण गरिएको थियो।
एक व्यक्तिमा संक्रमण देखिए संगै उनको सम्पर्कमा आएका विभिन्न व्यक्तिहरुको ट्रेसिंग गरेर परिक्षण अगाडी बढाउन सो क्षेत्रलाई सिल गरेर तथ्यांक संकलन गरिएको थियो।
परिवारका सदस्यको परिक्षण डेढ वर्षे वालिका सहित अन्य ६ जनाको नतिजा नेगेटिभ आए संगै सो क्षेत्रमा देखिएको त्रास मथर बनेको छ भने वडाले पनि सो क्षेत्रमा लगाएको बन्देज १५ गते पछी खुकुलो बनाउने तयारी गरेको छ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८