१७१ संक्रमित बढेसँगै कुल संख्या १ हजार ५ सय ७२ पुग्यो, ८ जनाको मृत्यु, २ सय २० जना निको

 १८ जेष्ठ २०७७, आईतवार २१:४७   | न्यूज अफ टोखा

न्यूज अफ टोखा काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १ हजार ५ सय ७२ पुगेको छ ।

पछिल्लोपटक १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

हालसम्म कोरोना निको भएर २२० जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म ८ जना संक्रमितको मृत्यु समेत भएको छ । 

Facebook Comments

अन्तिम अपडेट: १८ जेष्ठ २०७७, आईतवार २१:४७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया