कोरोनाबाट दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

 २१ जेष्ठ २०७७, बुधबार १८:०६   | न्यूज अफ टोखा

न्यूव अफ टोखा
कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । 

उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 

यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

Facebook Comments

अन्तिम अपडेट: २१ जेष्ठ २०७७, बुधबार १८:०६

तपाईको प्रतिक्रिया