ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
हो, थाहा छ मलाई,
विश्व नै, महामारी को चपेटा मा परेको !
घर, भित्रा भित्रै बस्नु भनि, निषेध्याज्ञा, जारी गरेको,
दिन, प्रतिदिन, कयौ मानिस मरी रहेको !!
मानिस, मानिस बीच नै, दुरी बढेको,
कस्तो, दिन आयो यस्तो, मुखै छोप्नु पर्ने त्रास बढेको !
हेर, यस्तै बेला यहाँ,
चरम भ्रष्टाचार र बेरोजगारी ले कस्तो जरो गाडेको !!
देख्या थियौ त तिम्ले,
हिजै मात्र, भूइंचालो ले ज्यान, तहस नहस पारेको !
टुटि, फुटी सके पछि पनि,
बिराला ले बच्चा सरे झैँ, यत्र तत्र बसाई सारेको !!
हो, हिजो जस्तै, आर्थिक, सङ्कट छ चुलिएको,
बिगत झैँ, आज पनि, मानवता, छ भुलिएको !
नि:शब्द छु, स्तब्द छु
धेरै भयो, आफ्नै बोलि आफै देखि दुरिएको !!
लाग्छ, हिजो आज हराई सकेछ मानवता,
के हेर्दैछौ र दैब तिम्ले, पारेर यस्तो चपेटा !
न त चल्छ, ऐंचो पैंचो, सबलाई चिन्ता, आफ्नै यहाँ,
कसले गर्छ, प्रवाह कसको, गरिब, निमुखा जाउन कहाँ !!
कहाँ जाने, के गर्ने, भनि सोच्दै, बित्दैछ दिन दिन
हिजो झैँ, ढुक्क भई, अब, हिड्डुल गर्न सकिएन !
नाम मात्रै भो, शहर पनि, मान्छे, मान्छे बीच नै भयो डर,
खाली भयो, घर बस्ति, कस्तो आएछ, कोरोना कहर !!
– घनश्याम श्रेष्ठ
ghshree.speed@gmail.com
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८