ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
न्यूज अफ टोखा
महामारीपछि ला लिगामा फर्किएको पहिलो खेलमा लियोनल मेसीको शानदार प्रदर्शनले बार्सिलोना विजयी भएको छ । बार्साले मालोर्कालाई उसकै घरेलु मैदानमा ४–० गोल अन्तरले पराजित गरेको छ ।मेसीले दुई गोलका लागि सहयोग गरेका थिए भने एक गोल गरेका थिए । खेलको ६६ सेकेन्डमा नै बार्साले अग्रता लिएको थियो । जोडी अल्बाको पासमा आर्टुरो भिडालले गोल गरेका थिए ।त्यसपछि मेसीको पासमा ३७औँ मिनेटमा मार्टिन ब्राथवेट र ७३औँ मिनेटमा जोडी अल्बाले गोल गरेका थिए । मेस्सीले लुइस सुआरेजको पासमा ९०औँ मिनेटमा गोल गरे ।बार्सिलोनाले अंक तालिकामा पाँच अंकको अग्रता लिएको छ । २८ खेल खेलेको बार्साको ६१ अंक छ भने २७ खेल खेलेको रियल मेड्रिडको ५६ अंक छ । आज रियलले घरेलु मैदानमा आइबारसँग प्रतिस्पर्धा गर्दैछ ।
एजेन्सी
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८