ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
न्यूज अफ टोखा
लकडाउन केही खुकुलो पार्ने क्रममा सरकारले जोर–बिजोर नम्बरका आधारमा निजी सवारीसाधन सञ्चालन गर्न दिएकामा आज (सोमबार) देखि यो नियम मोटरसाइकलमा पनि लागू भएको छ।
यसअघि चारपांग्रे गाडीलाई जोर बिजोर लागू गरिए पनि मोटरसाइकलमा गर्ने कि नगर्ने भन्ने द्विविधा थियो। तर पुनः ट्राफिक प्रहरीलाई मोटरसाइकलमा पनि जोर–बिजोर लागू गर्नुपर्ने सहितको स्पष्ट निर्देशन आइसकेकाले आजदेखि यो नियम लागू गरिएको काठमाडौं महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
‘आजदेखि मोटरसाइकलमा पनि यो नियम लागू गरिएको छ,’ सोमबार बिहान प्रवक्ता श्रेष्ठले भन्नुभएको छ ।
जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मोटरसाइकलसहितका निजी सवारीसाधन सञ्चालन हुन पाउने ट्राफिक प्रहरीले जनाएकाे छ।
यस आधारमा आज असार १ अर्थात् बिजाेर गते, बिजाेर नम्बरका मात्र निजी सवारीसाधन चलाउन पानइनेछ। अन्यथा कारबाही हुनेछ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८