ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
न्यूज अफ टोखा
टोकियो – सर्वेक्षणले जापानमा कोरोना भाइरसको कारणले २५० व्यवसायहरु टाट पल्टिएको देखिएको छ । तेइकोकु डाटाबैंकले गरेको सर्वेक्षणबाट यस्तो नतिजा निस्किएको हो ।
तेइकोकु डाटाबैंकले सर्वेक्षणमा कोरोना भाइरसको कारणले टाट पल्टिएको, व्यवसाय बन्द गरेको र टाट पल्टिन लागेका व्यवसायहरु समावेश गरिएको छ ।
२५० व्यवसायहरु मध्ये ४१ वटा होटेल तथा जापानी शैलीको होटेल, ३४ वटा पब र रेस्टुरेन्टहरु र १८ वटा कपडाका स्टोरहरु र अन्य खुद्रा व्यवसायहरु छन् ।
मासिक रुपमा हेर्दा टाट पल्टने व्यवसायहरुको संख्या भने घटिरहेको पाइएको छ । अप्रिल महिनामा १०६ वटा ब्यवसायहरु, मे महिनामा ९३ व्यवसायहरु र यस महिना हालसम्म २८ व्यवसायहरु टाट पल्टिएको देखिएको छ ।
तेइकोकु डाटाबैंकका अनुसार जापान सरकारको निर्ब्याज राहत सहयोगका कारणले टाट पल्टिने व्यवसायहरुको संख्या घटेको छ ।
सर्वेक्षण अनुसार जापानको अर्थव्यवस्था बिस्तारै फेरि खुलिरहेको तर पर्यटन सम्बन्धित व्यवसाय, रेस्टुरेन्ट, पब र पसलहरुलाई भने अझै गाह्रो भइरहेको देखिएको छ ।
एजेन्सी सहयोग
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८