रोपाईंको चटारो

 ७ असार २०७७, आईतवार १८:५८   | न्यूज अफ टोखा

रोपाईंको चटारो

‘मानो रोपेर मुरी फलाउने’ अवसरको रुपमा हेरिने धान रोपाईको यो अवसरलाई नेपाली कृषकहरुले पर्वकै रुपमा लिने गरेका छन् । मनसुन सुरुभएसँगै यति खेर टोखाका कृषकहरु धान रोपाई कर्ममा वेस्त छन् ।


Facebook Comments

अन्तिम अपडेट: ७ असार २०७७, आईतवार १८:५८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया