उपप्रधानमन्त्री पोखरेल भन्छन्- अब संक्रमणको अवस्था हेरेर ठाउँअनुसार लकडाउन हुन्छ

 ८ असार २०७७, सोमबार १२:०४   | न्यूज अफ टोखा

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अब संक्रमणको अवस्था हेरेर ठाउँअनुसार लकडाउन हुने बताएका छन् ।

सुरूवाती दिनहरूमा सबैतिर एउटै किसिमको लकडाउन गरिएको भए पनि अब संक्रमणको अवस्था हेरेर ठाउँअनुसार लकडाउन हुने पोखरेलको भनाइ छ ।

कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले सोमबार बिहान सेतोपाटीसँग कुराकानी गर्दै सामान्य अवस्था नआउँदासम्म भीडभाड हुने ठाउँहरू बन्द रहने बताए ।

‘अब मोडालिटीअनुसार नै लकडाउन अगाडि बढ्छ। स्कुल, सावर्जनिक यातायात, सिनेमा, ठूला रेष्टुरेन्ट सञ्चालन हुँदैनन्। सार्वजिनक सभा समारोह पनि गर्न पाइँदैन’, उनले भने,’संक्रमण भएर सोचेभन्दा भयावह ढंगले आयो भने निश्चित क्षेत्रलाई पूर्ण रूपमा सिल गर्नुपर्छ। तर पहिलाजस्तो गरी सबैतिर बन्द हुँदैन।’

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अब सोलोडोलो रूपमा लकडाउन नहुने बताएका छन्।

सुरूवाती दिनहरूमा सबैतिर एउटै किसिमको लकडाउन गरिएको भए पनि अब संक्रमणको अवस्था हेरेर ठाउँअनुसार लकडाउन हुने पोखरेलको भनाइ छ।

कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले सोमबार बिहान सेतोपाटीसँग कुराकानी गर्दै सामान्य अवस्था नआउँदासम्म भीडभाड हुने ठाउँहरू बन्द रहने बताए।

‘अब मोडालिटीअनुसार नै लकडाउन अगाडि बढ्छ। स्कुल, सावर्जनिक यातायात, सिनेमा, ठूला रेष्टुरेन्ट सञ्चालन हुँदैनन्। सार्वजिनक सभा समारोह पनि गर्न पाइँदैन’, उनले भने,’संक्रमण भएर सोचेभन्दा भयावह ढंगले आयो भने निश्चित क्षेत्रलाई पूर्ण रूपमा सिल गर्नुपर्छ। तर पहिलाजस्तो गरी सबैतिर बन्द हुँदैन।’ सेतोपाटीमा खबर छ ।

Facebook Comments

अन्तिम अपडेट: ८ असार २०७७, सोमबार १२:०४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया