कोरोनाबाट विश्वभरी ४ लाख ८० हजारको मृत्यु, ९५ लाख सङ्क्रमित (अपडेट)

 ८ असार २०७७, सोमबार १२:३६   | न्यूज अफ टोखा

एजेन्सी । कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।  एएफपीले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका अधिकारीहरुले दिएको रिपोर्ट अनुसार कोरोनाभाइरसबाट विश्वभरी चार लाख ७० हजार ८०४ जनाको मृत्यु भएको हो । 

त्यसैगरी विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या ९० लाख ५१ हजार ५७९ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।  विश्वभरी कूल सङ्क्रमितमध्ये ४८लाख ४१ हजार ९४८ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ । 

पछिल्लो विवरण अनुसार, सवैभन्दा धेरै सङ्क्रमित अमेरिकामै रहेका छन् । अमेरिकामा अहिलेसम्म २३ लाख ५६ हजार ६५७ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै सङ्क्रमित रहेको ब्राजिलमा भने दश लाख ८६ हजार ९९० जना सङ्क्रमित रहेका छन् ।  सङ्क्रमितको सङ्ख्याका आधारमा तेस्रोमा रुस, चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौँमा पेरु, आठौँमा इटली र दशौँमा चिली रहेका छन् । 

सवैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म मृतकको सङ्ख्या एक लाख २२ हजार २४७ रहेको छ भने दोस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा ५० हजार ६५९ जनाको मृत्यु भएको छ ।  त्यसैगरी तेस्रो धेरै मानवीय क्षति बेलायतमा भएको छ । जहाँ ४२ हजार ६३२ जनाको मृत्यु भएको छ भने चौथोमा स्पेन रहेको छ । स्पेनमा २८ हजार ३२३ जनाको मृत्यु भएको तथ्याङ्क छ ।  


देश
अमेरिका
कुल संक्रमित
२,३५६,६५७
कल मूत्यु
१२२,२४७
निको भएको
९८०,३५५
ब्राजिल१,०८६,९९०५०,६५९५७९,२२६
रुस५८४,६८०८,१११३३९,७११
भारत४२६,९१०१३,७०३२३७,२५२
बेलायत३०४,३३१४२,६३२
स्पेन२९३,३५२२८,३२३
पेरु२५४,९३६८,०४५१४१,९६७
चिली२४२,३५५४,४७९२००,५६९
इटाली२३८,४९९३४,६३४१८२,८९३
इरान२०४,९५२९,६२३१६३,५९१
जर्मनी१९१,५७५८,९६२१७४,९००
टर्की१८७,६८५४,९५०१६०,२४०
पाकिस्तान१८१,०८८३,५९०७१,४५८
मेक्सिको१८०,५४५२१,८२५१३५,२७९
फ्रान्स१६०,३७७२९,६४०७४,३७२
साउदी अरेबिया१५७,६१२१,२६७१०१,१३०
बंगलादेश११२,३०६१,४६४४५,०७७
क्यानडा१०१,३३७८,४३०६३,८८६
दक्षिण अफ्रिका९७,३०२१,९३०५१,६०८
कतार८७,३६९९८६८,३१९
चीन८३,३९६४,६३४७८,४१३
कोलम्बिया६८,६५२२,२३७२७,३६०
बेल्जियम६०,५५०९,६९६१६,७७१
बेलारुस५८,५०५३४६३७,६६६
स्वीडेन५६,०४३५,०५३
इजिप्ट५५,२३३२,१९३१४,७३६
इक्वेडर५०,६४०४,२२३२४,९९१
नेदरल्यान्ड४९,५९३६,०९०
इन्डोनेसिया४५,८९१२,४६५१८,४०४
युएई४४,९२५३०२३२,४१५
अर्जेन्टिना४२,७८५१,०१११२,७२८
सिंगापुर४२,०९५२६३४,९४२
कुवेत३९,६५०३२६३१,२४०
पोर्चुगल३९,१३३१,५३०२५,३७६
युक्रेन३६,५६०१,००२१६,५०९
पोल्यान्ड३१,९३११,३५६१६,६८३
स्विट्जरल्यान्ड३१,२९२१,९५६२९,०००
इराक३०,८६८१,१००१३,९३५
फिलिपिन्स३०,०५२१,१६९७,८९३
ओमान२९,४७११३११५,५५२
अफगानिस्तान२८,८३३५८१८,७६४
डोमिनिक गणतन्त्र२६,६७७६६२१५,१३८
पानामा२६,०३०५०११४,३५९
आयरल्यान्ड२५,३७९१,७१५२२,६९८
बोलिभिया२४,३८८७७३५,४५४
रोमानिया२४,०४५१,५१२१६,९११
बहराइन२१,७६४६३१६,४१९
इजरायल२०,७७८३०६१५,६९४
आर्मेनिया२०,२६८३५०९,००२
नाइजेरिया२०,२४४५१८६,८७९
जापान१७,८६४९५३१६,१०८
काजखस्तान१७,७३२१२०१०,८९७
अस्ट्रिया१७,३४१६९०१६,१९७
माल्डोभा१४,२००४७३७,८९६
घाना१४,१५४८५१०,४७३
ग्वाटेमाला१३,१४५५३१२,७११
सर्बिया१२,८९४२६१११,९४७
होन्डुरस१२,७६९३६३१,२९३
अजरबैजान१२,७२९१५४६,७९९
दक्षिण कोरिया१२,४३८२८०१०,८८१
डेनमार्क१२,३९१६००११,२८२
क्यामरुन११,८९२३०३७,७१०
अल्जेरिया११,७७१८४५८,४२२
चेक गणतन्त्र१०,४९८३३६७,४९९
मोरोक्को९,९७७२१४८,२८४
नेपाल९,०२५२२१,१८१
नर्वे८,७४५२४४८,१३८
सुडान८,५८०५२१३,३२५
मलेसिया८,५७२१२१८,१५६
आइभरी कोस्ट७,४९२५४३,०६८
अस्ट्रेलिया७,४७४१०२६,९०३
फिनल्यान्ड७,१४३३२६६,२००
उज्बेकिस्तान६,३५८१९४,३७७
सेनेगल५,८८८८४३,९१९
डिआरसी५,८२६१३०८४१
हाइटी५,२११८८२४
उत्तरी मेसोडोनिया५,१०६२३८१,९२६
गुनिया४,९८८२७३,६६९
केन्या४,७३८१२३१,६०७
अल साल्भाडोर४,६२६१०७२,५४२
जिबोटी४,५८२४५३,८५९
इथोपिया४,५३२७४१,२१३
गाबोन४,४२८३४१,७५०
लक्जेमवर्ग४,१२०११०३,९५६
हङ्गेरी४,०९४५७०२,५८९
भेनेजुएला३,९१७३३८३५
बुल्गेरिया३,९०५१९९२,०७४
किर्गिस्तान३,३५६४०२,०२१
बोस्निया हर्जगोभिना३,२७३१६९२,२४१
ग्रीस३,२६६१९०१,३७४
थाइल्यान्ड३,१५१५८३,०२२
मौरिटानिया२,९८४१११८११
सिएआर२,८०८२३४७२
सोमालिया२,७७९९०७८२
फेन्च गुयना२,४४१९३०
मायोट२,४०४३१२,०६६
क्रोएसिया२,३१७१०७२,१४२
क्युवा२,३१२८५२,१०३
कोस्टारिका२,२१३१२१,०३२
माल्दिभ्स२,२०३१,८०३
स्टोनिया१,९८१६९१,७६४
अल्बानिया१,९६२४४१,१३४
श्रीलंका१,९५०१११,४९८
mali१,९३३१०९१,२५५
निकारागुवा१,८२३६४१,२३८
आइसल्यान्ड१,८२३१०१,८०५
लिथुनिया१,७९८७६१,४७५
इक्वेटेरियल गुनिया१,६६४३२५१५
बार्बाडोस१,५९६१४६५५
लेबनान१,५८७३२१,०६८
स्लोभाकिया१,५८७२८१,४४७
guinea-bissau१,५४११७१५३
स्लोभेनिया१,५२०१०९१,३७६
न्युजिल्यान्ड१,५१३२२१,४८२
जाम्बिया१,४३०१११,१९४
पराग्वे१,३७९१३८७१
ट्युनिसिया१,१५७५०१,०२०
हङकङ१,१३२१,०७८
लाट्‌भिया१,१११३०९०३
नाइजर१,०३६६७९११
जोर्डन१,०३३७३९
साइप्रस९८६१९८२४
नेपाल
जर्जिया९०६१४७५५
बुर्किना फासो९०३५३८१४
काबो भर्ड८९०४१३
कंगो८८३२७३९१
उरुग्वे८७६२५८१४
चाड८५८७४७५२
एन्डोरा८५५५२७९२
प्यालेस्टाइन८३३४३९
युगान्डा७७०५७८
बेनिन७६५१३२५३
मोजाम्बिक७३३१८१
रुवान्डा७२८३५९
डाइमण्ड प्रिन्सेस (क्रुज)७१२१३६५१
सान मारिनो६९६४२६१०
माल्टा६६५६१६
जमैका६५९१०५१६
इस्वाटिनी६३५२८५
लाइबेरिया६२६३४२५४
लिबिया५७११०१०३
चेनल आइसल्यान्ड५७०४८५१२
टोगो५६९१३३७५
तान्जनिया५०९२११८३
रियुनियन५०६४६०
जिम्बाबे४८९६४
ताइवान४४६४३४
मोन्टेनेग्रो३६२३१५
भियतनाम३४९३२७
मरिसस३३७१०३२६
इजल अफ म्यान३३६२४३१२
सुरिनाम३१४१०६
म्यानमार२९०२००
मार्टिनिक२३६१४९८
मंगोलिया२१३१५३
सिरिया२०४८३
केमन आइल्यान्ड१९५१४३
फेरोइ आइल्यान्ड१८७१८७
गुयना१८४१२१०३
एन्टिगुवा एन्ड बार्बुडा१८३७७
जिब्राल्टर१७६१७६
ग्वाडलुप१७४१४१५७
बर्मुडा१४६१३२
इरिट्रिया१४३३९
ब्रुनाइ१४११३८
कोलम्बिया१२९१२७
ट्रिनिडाड एन्ड टोबागो१२३१०९
बहमास१०४११७७
एरुवा१०१९८
मोनाको१००९४
युएस भर्जिन आइल्यान्ड९७८५
लेचेस्टेन८२५५
सेन्ट मार्टिन७७१५६२
भुटान६८३२
फ्रेन्च पोलिनेसिया६०६०
नामिबिया५५१९
मकाउ४५४५
सेन्ट मार्टिन४२३६
गाम्बिया३७२४
सेन्ट भिसेन्ट ग्रेनाडिन्स२९२६
अंगोला२६२२
टिमोर लेसे२४२४
कुराकाओ२३१९
ग्रेनेडा२३२३
बेलिज२२१७
न्यु केलेडोनिया२१२१
लाओस१९१९
सेन्ट लुसिया१९१८
डोमिनिका१८१८
फिजी१८१८
saint kitts and nevis१५१५
टर्क्स र क्याकोस१४११
ग्रीनल्यान्ड१३१३
भ्याटिकन सिटी१२१२
मोन्टसेराट१११०
सेकेलस्११११
एम एस जान्डम
ब्रिटिश भर्जिन
पपुवा न्‍युगिनी
सेन्ट बार्थ
anguilla

Facebook Comments

अन्तिम अपडेट: ८ असार २०७७, सोमबार १२:३६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया