नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या १० हजार नाघ्याे

 ९ असार २०७७, मंगलवार १६:४९   | न्यूज अफ टोखा

काठमाण्डाै – नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या १० हजार नाघेकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १० हजार ९९ पुगेको छ ।

त्यस्तै १ जनाको मृत्यु भएको छ भने ७६ जानले कोरोना जितेका छन् । यस संगै कोरोनाबाट मृत्युहुनेको संख्या २४ पुगेको छ । कोरोना जित्नेको संख्या २,२२४ पुगेको छ ।

Facebook Comments

अन्तिम अपडेट: ९ असार २०७७, मंगलवार १६:४९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया