‘आज अलिअलि मान्छे जम्मा गरेछन्, २३ गते हामी पनि देखाउँछौ’
९ माघ २०७७, शुक्रबार २२:२५
काठमाण्डाै – नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या १० हजार नाघेकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १० हजार ९९ पुगेको छ ।
त्यस्तै १ जनाको मृत्यु भएको छ भने ७६ जानले कोरोना जितेका छन् । यस संगै कोरोनाबाट मृत्युहुनेको संख्या २४ पुगेको छ । कोरोना जित्नेको संख्या २,२२४ पुगेको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९
९ माघ २०७७, शुक्रबार ११:१०
९ माघ २०७७, शुक्रबार ११:०२
८ माघ २०७७, बिहीबार २२:२४