भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट बनौ : मन्त्री कृष्णगोपाल श्रेष्ठ
५ माघ २०७७, सोमबार १६:३७
काठमाडौं । भारत हुँदै नेपाल प्रवेश गरेको सलहको झुन्ड टोखामा पनि भित्रिएको छ । मंगलबार दिउसो दक्षिणबाट उत्तरतर्फ लाग्दै गरेका सलह किराका झुन्ड देखिएको हो ।
केही कृषि फार्म हाउसमा सोमबार बेलुका नै एकाध सहल किरा भेतिएको भए पनि मंगलबार दिउसो भने सहल किराको झुन्ड बाल्को रुपमा आकाशमा देखिएको थियो । हावाको वहावसँगै उड्ने यी सलहहरु दक्षिण दिशाबाट उत्तरतीर उड्दै गरेका देखिन्थे ।
टोखा नगरपालिकाको केही क्षेत्रका मकै बारीमा यसले क्षति गर्न समेत थालिसकेको छ । यसबाट कृषकहरु निकै नै चिन्तित भएका छन् ।
थारै संख्यामा देखिए पनि काठमाडौं उपत्यकामा सलहले प्रबेश गरिसकेको छ । यो ठुलो झुण्डबाट छुटिएर आएको सानो झुण्ड हुन सक्छ तथापी यसको नियन्त्रणका लागि अब तयारी थाल्ने बेला आएको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४
५ माघ २०७७, सोमबार १०:४३
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३