भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट बनौ : मन्त्री कृष्णगोपाल श्रेष्ठ
५ माघ २०७७, सोमबार १६:३७
काठमाडौं । कागेश्वरी मनोहरामा दुई जना व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन्। कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित शिवनगर मार्गमा डेरा गरी बस्ने एक महिला र एक पुरुष झुन्डिएको अवस्थामा फेला परेका हुन्।
झुन्डिएको अवस्थामा फेला पर्नेहरुमा अन्दाजी करिव २३ वर्षकी अस्मिता थापा र ३४ वर्षका आसम मुसलमान रहेका छन्। घरबेटी नभएको उक्त घरमा उनीहरु विगत ४ महिना देखि बस्दै आएका थिए। झुन्डिएको अवस्थामा फेला परेकी थापाको पहिलाका पतिसँग सम्बन्ध विच्छेद भइसकेको बताइएको छ। यधपी आसम भने सम्बन्ध विच्छेदको तयारीमा थिए।
घटनास्थलमा पुगेर प्रहरीले मुचुल्का उठाई कानुनी प्रक्रिया पूरा गरेर शव उठाउने तथा घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४
५ माघ २०७७, सोमबार १०:४३
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३