थपिए ४७३ जना नयाँ संक्रमित, नेपालमा संक्रमितको संख्या १४५१९ पुग्यो

 १८ असार २०७७, बिहीबार १६:३५   | न्यूज अफ टोखा

१८ असार, काठमाडौं । बिहिबार थप ४ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय ६४ जना संक्रमित डिस्चार्ज भएसंगै उपचारपछि निको हुनेको संख्या ५ हजार ३ सय २० पुग्यो ।

Facebook Comments

अन्तिम अपडेट: १८ असार २०७७, बिहीबार १६:३५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया