ओली समूहसँग सहकार्य गर्ने पक्षमा देउवा
९ माघ २०७७, शुक्रबार १९:२३
१९ असार, काठमाडौं । टोखा नगरपालिका वडा नं १० मा स्थापन भएको आधारभूत स्वास्थ केन्द्रको उद्घाटन कायक्रम सम्पन्न भएको छ ।
विहिवार वडाको सभाहलमा वडा अध्यक्ष मधुसुदन पाण्डेको सभाध्यक्षता तथा नगर प्रमुख प्रकास अधिकारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमा सम्पन्न भएको हो ।
टोखा निबासी ११२ वर्षिय पूर्णकुमारी पाण्डेको स्वास्थ्य जाँच तथा बटुकहरुबाट स्वस्तिक वाचन गरी उदघाटन गरिएको उक्र कार्यक्रमबारे प्रकास पार्दै सोही वडाका वडाध्यक्ष मधुसुद पाण्डेले स्थानिय सरकारको घोषण र यसले निर्धारण गरेको लक्ष्य अनुरुपनै आधारभुत स्वास्थय केन्द्रको निर्माण गरिएकोले यसबाट भरपुर सेवा लिन वडाबासीलाई अनुरोध गरे ।
कार्यक्रममा नगरप्रमुख प्रकास अधिकारीले स्वास्थ्य नै धन हो भन्दै नगरबासी स्वास्थ्य हुनु भनेको नै आफनो ठुलो उपलव्धी हो भन्ने कुरामा जोड दिंदै विषेश गरि श्रमीक नगरबाससीका साथमा सवै नगरबासीको लागी सवै वडामा स्वास्थ्य केन्द्र संचालन गर्नकालागी बजेट समेत विनियोजन गरेको बताए ।
यस्तै गरि नगर उपप्रमुख ज्ञानमाया डंगोलले यस स्वस्थ्य केन्द्रबाट छिमेकी वडा ९ र ११ ले पनि निःशुल्क सेवा लिन सक्ने बताइन ।
विश्व कोरोना भाइरस वा कोभिड १९ को महामारीको चपेटामा परेको अवस्थामा टोखा नगरपालिका पनि यसबाट अछुतो नरहेको र भविश्यमा यस भाइरसको नियत्तण र रोगथाममा समुदायको पनि महत्व पुर्ण भुमिका रहनेकुरालाइ जोड दिइ नगरपालिकाले उक्त कार्यक्रममा कोभिड १९को नियन्त्रण र रोगथाममा समुदायको जीम्मेवबारी विषयमासचेतनामुलक प्रस्तुतीकरणको आयोना गरेको थियो।
उक्र प्रस्तुितकरण अल नेपाल अस्पतालका प्रवन्ध निर्देशक निर्मल सापकोटाले गरेका थिए ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९
९ माघ २०७७, शुक्रबार ११:१०
९ माघ २०७७, शुक्रबार ११:०२
८ माघ २०७७, बिहीबार २२:२४
८ माघ २०७७, बिहीबार २०:४१