एमसीसी (MCC)को विरोधमा टोखामा विरोध र्‍याली (भिडियो)

 २० असार २०७७, शनिबार १३:१०   | न्यूज अफ टोखा

२० असार, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध नेपाल मजदुर किसान पार्टीले आज टोखामा विरोध र्‍यालि निकालेका छन् ।

नेमकिपा टोखा नगर समितिको आयोजनामा आयोजित विरोध र्‍यालि टोखाको गणेशस्थानबाट शुरु भई सरस्वती मन्दिर परिसदमा पुगेर कोणसभामा परिन्त भएको थियो ।

थप समाचार यो पनि हेर्नुहोस्

Facebook Comments

अन्तिम अपडेट: २० असार २०७७, शनिबार १३:१०

तपाईको प्रतिक्रिया