खोकनाको खुदोलमा किसानको प्रदर्शन (लाइभ)

 २० असार २०७७, शनिबार १२:३४   | न्यूज अफ टोखा

खोकनाको खुदोलमा किसानको प्रदर्शन (लाइभ)

२० असार, खोकना । खोकनाको खुदोलमा यति बेला किसानहरुको व्यापक प्रदर्शन भैरहेको छ । फ्यास ट्रयाकको नाममा खेतियोग्य जमिनमा धान रोप्न नदिए पछि आन्दोलित खोकनाबासीहरुको आन्दोलन प्रति ऐक्यबद्धता जनाउन उपत्यकाका विभिन्न स्थानबाट आउने मानिसहरुको संख्या बढ्दो छ ।

Facebook Comments

अन्तिम अपडेट: २० असार २०७७, शनिबार १२:३४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया