आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
टोकियो (एजेन्सी) । जापानको क्युसु द्विमा अविरल मुसलधारे बर्षाका कारण आएको बाढीले १४ जनाको ज्यान लिएको छ । द्विपमा भिषण बर्षा र भुस्खलनका कारण आम जनजीवन अस्तब्यस्त भएको छ । बाढीका कारण स्थानिय प्रशासनले लाखौंलाई घर छोडेर सुरक्षित स्थान जान आदेश जारी गरेको छ ।
बाढीले पुरयाएको विनासलाई ध्यानमा राखी जापानका प्रधानमन्त्री सिन्जो आबेले राहत तथा उद्धार कार्यका लागि १० हजार सैनिक परिचालन गरेको छ । कुमा नदीको जलस्तर अहिलेपनि खतराको स्तर भन्दा माथि रहेको छ । आइतबार थप भिषण बर्षाको पुर्वानुमान सँगै नागरिकलाई सतर्क रहन सचेत गराइएको छ ।
बाढी र डुबानका कारण कुमामोटो र कगोसिमा प्रान्तका लाखौं नागरिक प्रभावित भएका छन् । हिटामोसी, यत्सुसिरो र कुमामाटोका कयौं गाउँका बासिन्दा बाढीले सडक बगाएकोले डुबानमा फसेका छन् । प्रहरी, अग्निसमन कर्मचारी तथा सेनाका जवानले फसेकाहरुलाई बचाउने प्रयास गरिरहेका छन् ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९