बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
२५ चैत्र २०७७, बुधबार १८:४९
असार २७, काठमाडौं । कोरोना संक्रमणको कारण एक ब्यक्तिको मृत्यु भएपछी गोकर्णेश्वर नपा वडा नम्बर ४ ले सन्क्रमितको घरवर परको केही क्षेत्र शिल गरेको छ।
वडा नं ४ को माइतीनेपाल चोक देखि इटिचोक सम्म सडकको दायाँबायाँ रहेका अत्यावश्यक सेवाका पसलहरु बाहेक अन्य पसलहरु पुर्णत बन्द गराइएका छन्।
संक्रमित मृतकको घर आसपासका घरहरुमा डोरि टागी अन्य ब्यक्तिको आवतजावतमा समेत रोक लगाइएको छ । वडाको बिपद ब्यबस्थापन समिती र स्थानीय प्रहरीको सहयोगमा शिल गरिएको हो । मृतकको परिवार र मृतक सङ्ग सम्पर्कमा रहेका हरुको कन्ट्याक्ट् ट्रेसिङ्ग गरि पिसिआर जाँच गरिने वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी गराएका छन् ।
सबैमा पिसिआर नेगेटिभ आए शिल खोलिने र कसैमा पोजिटिभ आए फेरि अर्को चरणको निर्णय गर्नेजानकारी दिदै श्रेष्ठले मृतकको आजै नेपाली सेनाले पशुपति स्थित बिधुतिय शबदाह गृहमा अन्तिम संस्कार गरिएको बताएका छन्।
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००
१३ चैत्र २०७७, शुक्रबार ०९:३९