आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले असार १ गते अर्थात् बिहीबारदेखि सबै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप बन्द गर्ने भएका छन् ।
निजी तथा आवासीइ विद्यालयहरुका सङ्गठन प्याब्सन र एन प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति निकालेर बिहीबारदेखि सबै किसिमका वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप रोकेर विदालय बन्द गर्ने जानकारी गराएका हुन् ।
उनीहरुले शिक्षक–कर्मचारीहरुलाई अर्को व्यवस्था नहुञ्जेलको लागि बेतलबी बिदा दिने निर्णय गरेका छन् । अभिभावकसँग शुल्क उठाउन पाउनु पर्नेलगायतका आफूहरुको माग सम्बोधन नगरेकोले यस्तो अप्रिय निर्णय लिन बाध्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शिक्षक तथा कर्मचारीको वैशाखदेखि असारसम्मकाे तलब सुविधा विद्यालय खुलेर अवस्था सहज भएपछि भुक्तानी गर्ने पनि विज्ञप्तिमा भनिएको छ ।
सबै उज्यालो अनलाइनबाट
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९