आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
कठमाडौं । कोरोना महामारी सुरु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक स्थलमा पहिलोपटक मास्क लगाउनुभएको छ ।
घाइते सिपाही तथा स्वास्थ्यकर्मीहरुको उपचार भइरहेको वाल्टर रिड सैन्य अस्पताल पुग्दा ट्रम्पले मास्क लगाउनुभएको हो । मास्क लगाएपछि उहाँको फेरि चर्चा सुरु भएको छ ।
उहाँ पहिलेदेखि नै मास्क लगाउने विषयलाई लिएर विवादमा आउनुभएको थियो । उहाँले आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्दी नेता जो बिडेनले मास्क लगाएको बारेमा समेत ठट्टा गर्नुभएको थियो ।
तर शनिबार सैन्य अस्पताल पुग्दा भने उहाँ कालो मास्कमा देखिनुभएको थियो । ह्वाइट हाउसबाट अस्पतालतिर जाने क्रममा उहाँले आफू कहिल्यै पनि मास्कको विरोधमा नभएको र हरेक कुराको निश्चित समय र स्थान हुने बताउनुभएको थियो ।
शनिबार उहाँले मास्क बारेमा सधैंको भन्दा फरक अभिव्यक्ति दिनुभयो । उहाँले भन्नुभएको छ, ‘मलाई लाग्छ, जब तपाईं अस्पताल अथवा कुनै निश्चित क्षेत्रमा धेरै मानिससँग कुरा गर्नुहुन्छ भने त्यो समयमा मास्क लगाउनु निकै जरुरी हुन्छ ।’ एजेन्सीबाट
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९