टोखा नगरपालिकाद्धारा पहिरोमा पुरिएर ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहयोग

 ८ श्रावण २०७७, बिहीबार १६:४३   | न्यूज अफ टोखा

टोखा नगरपालिकाद्धारा पहिरोमा पुरिएर ज्यान गुमाएका  मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । टोखा नगरपालिकाले गत मङ्गलबार पहिरोले पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानामगरको परिवारलाई रु ५० हजार सहयोग गर्ने भएको छ ।

नगरपालिकाको बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले टोखा–१ तासी डाँडामा पहिरोका कारण मृत्यु भएका परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

Facebook Comments

अन्तिम अपडेट: ८ श्रावण २०७७, बिहीबार १६:४३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया