घ्य चाकु संल्हुया महिमा
२९ पुष २०७७, बुधबार २२:४६
न्यूज अफ टोखा, काठमाडौं । नेवाः गुथि तोखाले ‘स्मृति भाव सागर’ नामक पुस्तिका सार्वजनिक गरिने भएको छ ।
तोखामा गत वर्ष २०७६ सापारुदेखि यस वर्षको जनै पुर्णिमासम्म दिवंगत भएका व्यक्तिहरुको फोटो र उनीहरुको विवरण समेतिएको ‘स्मृति भाव सार’ पुस्तिका भोलि विहान ७:३० बजे तलेजु मन्दिर परिसर क्वाखलमा एक कार्यक्रमका बिच सार्वजनिक तथा वितरण गरिन लागेको नेवाः गुथि तोखाका महासचिव रमेश नापितले जानकारी दिएका छन् ।
उक्त पुस्तिका सार्वजनिक तथा वितरण कार्यक्रममा दिवंगतहरु प्रति श्रदाञ्जली समेत दिने कार्यक्रम समेत रहेकोले तोखामा रहेका सम्पुर्ण चलायमान साँस्कृतिक दाफाः भजन, भिम्ये, धाँ प्वं खल तथा संघस्थाका पदाधिकारीहरुलाई उपस्थित हुनसमेत गुथिका महासचिव नापितले अनुरोध समेत गरेका छन् ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३
२८ पुष २०७७, मंगलवार १९:३३
२८ पुष २०७७, मंगलवार १२:३८
२८ पुष २०७७, मंगलवार ११:५३
२७ पुष २०७७, सोमबार १९:२१
२७ पुष २०७७, सोमबार १८:१३
२७ पुष २०७७, सोमबार ११:०७