नेकपा टोखा नगर कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न
११ माघ २०७७, आईतवार १४:२५
टोखा नगरपालिका २ वडा कार्यालयले पहिलो चरणमा सय जनाको पीसीआर परिक्षण गर्ने भएको छ ।
टोखा नगरपालिकामा कोरोना भाइरसका संक्रमित ह्वाटै बढिरहेको बेला रुघाखोकी, घाँटी दुखेको र बिसन्चो महसुस भएकाहरुलाई पीसीआर परीक्षणका लागि आफ्नो नाम टिपाउन वडा अध्यक्ष दिपकराज जोशीले वडाबासीहरुमा अनुरोध गरेका छन् ।
आफ्नो नाम टिपाउनका लागि दिपक राज जोशी 9851229142, पंचकुमारी श्रेष्ठ 9841019651,प्रेमकृष्ण खड्गी,9851045052, प्रतिमा हिंगमांग। 9823102244, हेराकाजी महर्जन 9851103690 नम्वरमा सम्पर्क गर्न समेत भनेका छन् ।
हालसम्म २ वडामा कोरोना भाइरस संक्रमित भेटिएको छैन ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०