ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
न्यूज अफ टोखा । नवोल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न गजराज जोशी ट्रष्टले टोखामा फग मेसिनबाट किटनाशक औषधी छर्कन शुरुआत गरेको छ ।
शनिवार विहान गणेस्थानदेखि शुरू गरि बस्ती भित्र र बाहिर उक्त मेसिनबाट किटनाशक अौषधी छर्किएको थियो । उक्त अौंषधी छर्कने कार्यलाई कोरोना भाइरस सङ्क्रमण न्यूनिकरण गर्ने अभियानको रूपमा अगाडि बढाइने गजराज जोशी ट्रष्टका अध्यक्ष मनिष जोशीले बताए ।
आफुसंग पैसा भएर यस्तो महंगो मेसिन भित्र्याएको नभई
अहिलेको कोरोना भाइरसको महामारीमा आफ्नो समुदायको स्वास्थ्यको सुरक्षाका लागि निस्वार्थ सेवा भावले उक्त मेसिन प्रयोगमा ल्याएको गजराज जोशी ट्रष्टका अध्यक्ष मनिष जोशीले बताए ।
विकसितदेखि विकासोन्मुख मुलुकहरूमा खतरनाक किटफट्यांग्रा तथा किटानुहरू निर्मुलन गर्न यो मेसिनको प्रयोग गर्ने गरिन्छ ।
दक्षिण कोरियामा स्थानीय सरकारले नै यसखालको मेसिनको व्यस्थापन गरे जस्तै हाम्रो स्थानीय सरकारले पनि यसलाई प्रयोगमा ल्याएमा कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्ने कार्यमा अझ बढि प्रभावकारी हुने उनले सुझाए ।
यो मेसिनबाट कम समय र कम जनशक्तिको प्रयोगबाट छिटो र धेरैभन्दा धरै ठाउँहरूमा किटनाशक अौषधी छर्कन सकिने भए पनि मेसिन भन्दा यसमा प्रयोग गर्ने अौषधी महंगो रहेको समेत उनले जानकारी दिए ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८