ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
न्यूज अफ टोखा । टोखा नगरपालिका वाड नं. २ शान्ति सुरक्षा उपसमितिले शनिवार बिहान गणेशथान देखि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र सम्म सरसफाई गरेको छ । टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्दलाई आइसोलेसन केन्द्र बनाएपछि कोरोना संक्रमणको जोखिम रहेकोले उक्त स्थानमा सरसफाई गरि क्लोरिन समेत छर्किएको शान्ति सुरक्षा उपसमितिक संयोजक हेराकाजी डंगोलले बताउनु भयो । उक्त सरसफाईमा स्वयं सेवक टोलीका साथै जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । उपसमितिले प्रत्येक शनिवार वाड नं. २ को बिभिन्न स्थानमा सरसफाई समेत गरिने भएको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८