५ जनाले जिते कोरोना

 २२ भाद्र २०७७, सोमबार १७:४२   | न्यूज अफ टोखा

न्यूज अफ टोखा । टोखा नगरपालिकाको टोखा चण्डेश्वरी प्राथमिक स्वस्थ्य केन्द्रको आइसोलेसनमा रहेका ५ जना कोरोना संक्रमितहरुले कोरोनालाई जितेका छन् ।

कोरोना जीतेका ५ जनालाई दिशचार्ज गर्नेक्रममा सोमबार टोखा नगरपालिका वडा नं २ का अध्यक्ष दिपक राज जोशी वडा सदस्य द्वय हेरा काजी डंगोल र पञ्च कुमारी श्रेष्ठले बिदाई गरिएको थियो ।

हाल उक्त आइसोलेसन केन्द्रमा १० जना कोरोना संक्रमित रहेको केन्द्रका इन्चार्ज डा. सन्देश ढकालले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको समेत उनले बताए ।

Facebook Comments

अन्तिम अपडेट: २२ भाद्र २०७७, सोमबार १७:४२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया