घ्य चाकु संल्हुया महिमा
२९ पुष २०७७, बुधबार २२:४६
काठमाडौं । बुंगद्यः रातो मच्छिन्द्रनाथ रथ यात्रा पुल्चोक घटनामा गिरफ्तार भएका सबै अभियान्ताहरूको रिहाइको माग गर्दै टोखामा मसाल जुलुस निकालेका छन् ।
बिहीबार बेलुका टोखाका संस्कृति प्रेमीहरूले गिरफ्तार गरिएका सबै अभियान्ताहरूको निशर्त रिहाइको माग गर्दै मसाल जुलुस निकालेका थिए ।
चौतर्फी बिरोध र दबाब पछि केही बेर अघि गिरफ्तार गरिएका बाँकी सबै जनालाई रिहा गरिएको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३
२८ पुष २०७७, मंगलवार १९:३३
२८ पुष २०७७, मंगलवार १२:३८
२८ पुष २०७७, मंगलवार ११:५३
२७ पुष २०७७, सोमबार १९:२१
२७ पुष २०७७, सोमबार १८:१३
२७ पुष २०७७, सोमबार ११:०७