पूल्चोक घटनामा गिरफ्तारमा परेका अभियान्ता रिहाको माग गर्दै मसाल जुलुस

 २५ भाद्र २०७७, बिहीबार २०:३८   | सुबिन्द्र श्रेष्ठ

पूल्चोक घटनामा गिरफ्तारमा परेका अभियान्ता रिहाको माग गर्दै मसाल जुलुस

काठमाडौं । बुंगद्यः रातो मच्छिन्द्रनाथ रथ यात्रा पुल्चोक घटनामा गिरफ्तार भएका सबै अभियान्ताहरूको रिहाइको माग गर्दै टोखामा मसाल जुलुस निकालेका छन् ।

बिहीबार बेलुका टोखाका संस्कृति प्रेमीहरूले गिरफ्तार गरिएका सबै अभियान्ताहरूको निशर्त रिहाइको माग गर्दै मसाल जुलुस निकालेका थिए ।

चौतर्फी बिरोध र दबाब पछि केही बेर अघि गिरफ्तार गरिएका बाँकी सबै जनालाई रिहा गरिएको छ ।

Facebook Comments

अन्तिम अपडेट: २५ भाद्र २०७७, बिहीबार २०:३८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया