पत्रकार हिकमत डंगोललाई पितृशोक।

 २७ भाद्र २०७७, शनिबार १७:४२   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौँ। पत्रकार हिकमत डंगोललाई पितृशोक परेको छ।


विगत तिन दशक देखि पत्रकारिता पेशामा निरन्तर कलम चलाउदै आइरहनु भएका नेपाल समाचार पत्रका संवाददाता तथा टाेखा लाइभ डट कमका प्रधान सम्पादक हिकमत डंगोलको पिता हेरालाल डंगोलको आज टाेखामा असामयिक निधन भएको हो।

टाेखाका अभिभावक ,बुद्धिजीवी ,त्यागि एवं सालिन जेष्ठ नागरिक हेरालाल डंगोलको आज राति ११ बजे ग्राण्डी हस्पिटलमा ७४ वर्षको उमेरमा उहाँको निधन भएको हो। उहाँको ४ छोरी र १छोरा छन् ।

Facebook Comments

अन्तिम अपडेट: २७ भाद्र २०७७, शनिबार १७:४२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया