ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
न्यूज अफ टोखा, काठमाडौं, भदौ २८ । टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ४२९ पुगेको छ ।
आइतवार ४७ जना संक्रमित थपिएसँगै नगरपालिकाभित्र कुल संख्या ४२९ पुगेको हो ।
आइतबार बेलुकासम्म प्राप्त नतिजा अनुसार थपिएकाहरू वडा नं ३ मा ११ जना , वडा नं ४ मा ५ जना, वडा नं ५ मा ४ जना , वडा नं ६ मा ६, वडा नं ७ मा ४, वडा नं ८ मा ६, वडा नं १० मा ८ जना र अन्य ३ जना गरि जम्मा ४७ जना नयाँ संक्रमित रहेका छन् ।
ती मध्य ४१ जना होम आइसोलेसनमा र ६ जना अस्पतालमा रहेका छन् ।
त्यस्तै आइतबार १६ जना कोरोना संक्रमितहरू निको भएका छन् । कुल ४२९ जना संक्रमित मध्य हालसम्म २१४ जना निको भैसकेका छन् भने २१२ जना सकृय संक्रमित रहेका छन् । ३ जनाको मृत्यु भैसकेको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८