घ्य चाकु संल्हुया महिमा
२९ पुष २०७७, बुधबार २२:४६
२९ भदौ, काठमाडौं । टोखा नगरपालिका वडा नं. ३ मा बस्तीभित्र ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
टोखा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सिंह राज श्रेष्ठका अनुसार गत २५ गते वडा कार्यालय भवन परिसरमा कोरोना भाइरस संक्रमण पहिचान गर्न पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएका १०५ जना मध्य आइतवार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरूमा ३ जना महिला र ८ जना पुरूष रहेका छन् ।
संक्रमितहरू होम आइसोलेशनमा रहेका छन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।
१०५ जनाको परीक्षणको लागि स्वाब संकलन गरि पठाएको भए पनि केहिको रिपोर्ट आउन बाँकी रहेको श्रेष्ठले बताउनु भयो ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३
२८ पुष २०७७, मंगलवार १९:३३
२८ पुष २०७७, मंगलवार १२:३८
२८ पुष २०७७, मंगलवार ११:५३
२७ पुष २०७७, सोमबार १९:२१
२७ पुष २०७७, सोमबार १८:१३
२७ पुष २०७७, सोमबार ११:०७