बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
२५ चैत्र २०७७, बुधबार १८:४९
न्यूज अफ टोखा, काठमाडौं । ‘साँस्कृति संरक्षित क्षेत्र टोखा’मा रहेका स्थानीय मौलिक नाम संरक्षण अभियान टोखा नगरपालिका वडा नं ३ मा सुरु भएको छ ।
आप्रवासीहरुको बढ्दो प्रवेश र बस्तीसँगै स्थानीय मौलिक नामलाई ओझेलमा पारेर आफुखुशी नाम राख्ने कार्य भैरहेको बेला स्थुल टोल विकास संस्थाले स्थानीय मौलिक नाम अंकित वोर्ड राख्ने कार्यको सुरुवाट गरेको हो ।
सोमबार विहान स्थुल टोल विकास संस्थाले खुँ पाचाबाट उक्त स्थानीय मौलिक नाम अंकित वोर्ड राख्ने कार्यको शुभारम्भ गरिएको संस्थाका उपाध्यक्ष नवीन कुमार डंगोलले बताए ।
टोखा-३ का वडाअध्यक्ष सिंहराज श्रेष्ठले स्थानीय मौलिक नामलाई ओझेल पार्ने काम भैरहेको बेलामा स्थुल टोल विकास संस्थाले सुरु गर्नेको अभियान निकै नै प्रशंसनीय भएको भन्दै वडा कार्यालयले यसमा सहकार्य गरेर अगाडि बढ्ने बताए ।
उक्त वोर्डमा रञ्जना लिपि तथा देवनागरिक लिपिमा नाम लेखिएको छ ।
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००
१३ चैत्र २०७७, शुक्रबार ०९:३९