ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
न्यूज अफ टोखा, काठमाडौँ । काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा ६ सय ७६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये काठमाण्डौका पाँच सय ५५ जना, भक्तपुरका ८६ जना र ललितपुरका ३५ जना रहेका छन् ।
योसँगै काठमाण्डौ जिल्लामा मात्रै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १० हजार पाँच सय ८३ जना पुगेको छ । यस्तै ललितपुरमा १२ सय २५ र भक्तपुरमा ११ सय १८ गरी काठमाण्डौ उपत्यकामा सङ्क्रमित हुनेको कुल सङ्ख्या १२ हजार नौ सय २६ जना पुगेको छ ।
गएकाे २४ घण्टामा काठमाण्डाै उपत्यकासहित देशैभर एक हजार चार सय ५९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अब कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५६ हजार सात सय ८८ पुगेकाे छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८