तपलाछि टोल विकास संस्थालाई खेलकुद सामाग्री सहयोग

 ३० भाद्र २०७७, मंगलवार १३:२९   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, काठमाडौं, भदो ३० । टोखा नगरपालिका वडा नं २ ले तपलाछि टोल विकास संस्थालाई खेलकुद सामाग्री वितरण गरिएको छ ।

मंगलबार विहान २ वडाका सदस्य पञ्चकुमारी श्रेष्ठले तपलाछि टोल विकास संस्थाका सदस्य रामशरण श्रेष्ठलाई
व्याड मिन्टन सामाग्री एक सेट हस्तान्तरण गरिएको हो ।

वडा नं २ ले आफ्नो वडामा रहेका संघसंस्था तथा यूवा समुह खेलाडीहरूलाई खेलकुद सामाग्री वितरण गर्दै आइरहेको छ ।

Facebook Comments

अन्तिम अपडेट: ३० भाद्र २०७७, मंगलवार १३:२९

तपाईको प्रतिक्रिया