असोज १२ गते टोखाको १,२ र ३ वडामा कुकुरलाई नि:शुल्क रेबिज खोप शिविर हुने

 ११ आश्विन २०७७, आईतवार १९:१५   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा । टोखा नगरपालिका वडा नं १,२ र ३ मा असोज १२ गते कुकुरलाई नि:शुल्क रेबिजको खोप शिविर हुने भएको छ ।

टोखा नगर पशु सेवा शाखाको आयोजनामा वडाका विभिन्न स्थानहरूमा विहान ६ बजेदेखि दिउँसो १ बजेसम्म शिविर सञ्चालन हुन लागेको टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष दिपक राज जोशीले बताउनु भयो ।

Facebook Comments

अन्तिम अपडेट: ११ आश्विन २०७७, आईतवार १९:१५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया