२४ घण्टामा टोखामा २९ जनामा कोरोना संक्रमण पुष्टि

 ११ आश्विन २०७७, आईतवार २१:५९   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौँ । टोखा नगरपालिकामा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८ सय २५ पुगेको छ । गएको २४ घण्टामा २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको टोखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

वडा नं ३ मा २ जना, वडा नं ५ मा २, वडा नं ६ मा ३, वडा नं ७ मा १, वडा नं ८ मा ८,  वडा नं ९ मा ३, वडा नं १० मा २, वडा नं ११ मा ६ र अन्य २ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टिभएका मध्य २५ जना घरमा र ३ जना आइसोलेरमा रहेका छन् भने १ जना सम्पर्क विहिन रहेको नगर स्वास्थ्य शाखाले जाएको छ ।

Facebook Comments

अन्तिम अपडेट: ११ आश्विन २०७७, आईतवार २१:५९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया