टोखा चण्डेश्वरी स्वास्थ्य केन्द्र आइसोलेशनबाट दुई जनाले कोरोना जितेर घर फर्के

 १२ आश्विन २०७७, सोमबार १३:५९   | सागर राज लवट

न्यूज अफ टोखा काठमाडौँ । टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेशन केन्द्रबाट दुई जनाले कोरोना जितेर घर फर्केका छन् ।
१४ दिन आइसोलेशनमा बसेर निको भएपछि सोमबार दिउसो डिस्चार्ज गर्नेक्रममा टोखा नगरपालिका वडा नं २ तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिपक राज जोशीले बिदाई गर्नू भएको थियो ।



Facebook Comments

अन्तिम अपडेट: १२ आश्विन २०७७, सोमबार १३:५९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया