२४ घण्टामा काठमाडाैँ उपत्यकामा आठ सय १७ जनामा कोरोना पुष्टि

 १२ आश्विन २०७७, सोमबार २०:५९   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौँ । गएकाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा आठ सय १७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डाैमा ६ सय ४९ जना, ललितपुरमा एक सय ३२ जना र भक्तपुरमा ३६ गरी आठ सय १७ जनामा कोरोना देखिएकाे हाे ।

साेमबार काठमाण्डाै उपत्यकामा आठ सय १७ सहित देशैभर एक हजार तीन सय ५१ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । याेसँगै नेपालमा कुल सङ्क्रमितकाे सङ्ख्या ७४ हजार सात सय ४५ पुगेकाे छ ।

Facebook Comments

अन्तिम अपडेट: १२ आश्विन २०७७, सोमबार २०:५९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया