कोरोना संक्रमितको संख्या १११ पुग्यो, निको हुनेको संख्या ६८

 १८ आश्विन २०७७, आईतवार १५:०८   | न्यूज अफ टोखा

न्यूज अफ टोखा , काठमाडौं । टोखा नगरपालिका वडा नं ८ गंगबुमा कोरोना संक्रमितको संख्या १११ पुगेको छ । शनिवार २ जना नयाँ सक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १११ जना पुगेको हो ।

टोखा नगर स्वास्थ्य शाखाका अनुसार जसमा ५२ महिला र ५९ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ६८ जना रहेका छन् । भने सकृय संक्रमितको संख्या ४३ जना रहेका छन् । सकृय संक्रमितहरु मध्य ३७ जना होम र ६ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: १८ आश्विन २०७७, आईतवार १५:०८

तपाईको प्रतिक्रिया