कोरोना संक्रमितको संख्या ६६ पुग्यो, निको हुनेको संख्या ४४, एकको मृत्यु

 १८ आश्विन २०७७, आईतवार १५:१५   | न्यूज अफ टोखा

न्यूज अफ टोखा , काठमाडौं । टोखा नगरपालिका वडा नं ९ गंगबुमा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ ।

टोखा नगर स्वास्थ्य शाखाका अनुसार जसमा ३२ महिला र ३४ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ४४ जना रहेका छन् । भने सकृय संक्रमितको संख्या २१ जना रहेका छन् भने एकको मृत्यु भइसकेको छ । सकृय संक्रमितहरु मध्य १९ जना होम र २ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: १८ आश्विन २०७७, आईतवार १५:१५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया