कोरोना संक्रमितको संख्या ७६ पुग्यो, निको हुनेको संख्या ५४

 १८ आश्विन २०७७, आईतवार १५:२३   | न्यूज अफ टोखा

न्यूज अफ टोखा , काठमाडौं । टोखा नगरपालिका वडा नं ११मा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । शनिवार १ जना नयाँ सक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७६ जना पुगेको हो ।

टोखा नगर स्वास्थ्य शाखाका अनुसार जसमा ३४ महिला र ४२ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ५४ जना रहेका छन् । भने सकृय संक्रमितको संख्या २२ जना रहेका छन्  । सकृय संक्रमितहरु मध्य २० जना होम र ३ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने ३ जना सम्पर्कविहिन छन् ।

Facebook Comments

अन्तिम अपडेट: १८ आश्विन २०७७, आईतवार १५:२३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया