टोखा-४ धापासीमा कोरोना संक्रमितको संख्या ४९ पुग्यो, ४३ निको, एकको मृत्यु

 १८ आश्विन २०७७, आईतवार १४:३३   | न्यूज अफ टोखा

न्यूज अफ टोखा , काठमाडौं । टोखा नगरपालिका वडा नं ४ धापासीमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

टोखा नगर स्वास्थ्य शाखाका अनुसार जसमा २० महिला र २९ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ४३ जना रहेका छन् । भने सकृय संक्रमितको संख्या ५ जना रहेका छन्  भने १ को मृत्यु भएको छ । सकृय संक्रमितहरु मध्य ५ जना होम आइसोलेसनमा रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: १८ आश्विन २०७७, आईतवार १४:३३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया