टोखा-५ धापासीमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो, निको हुनेको संख्या ७५

 १८ आश्विन २०७७, आईतवार १४:४७   | न्यूज अफ टोखा

न्यूज अफ टोखा , काठमाडौं । टोखा नगरपालिका वडा नं ५ धापासीमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । शनिवार २ जना नयाँ सक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १०९ जना पुगेको हो ।

टोखा नगर स्वास्थ्य शाखाका अनुसार जसमा ४८ महिला र ६१ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ७५ जना रहेका छन् । भने सकृय संक्रमितको संख्या ३४ जना रहेका छन्  । सकृय संक्रमितहरु मध्य २८ जना होम र ६ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: १८ आश्विन २०७७, आईतवार १४:४७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया