टोखा-६ धापासीमा कोरोना संक्रमितको संख्या १०५ पुग्यो, ७३ निको, एकको मृत्यु

 १८ आश्विन २०७७, आईतवार १४:५५   | न्यूज अफ टोखा

न्यूज अफ टोखा , काठमाडौं । टोखा नगरपालिका वडा नं ६ धापासीमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । शनिवार १ जना नयाँ सक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १०५ जना पुगेको हो ।

टोखा नगर स्वास्थ्य शाखाका अनुसार जसमा ४६ महिला र ५९ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ७३ जना रहेका छन् । भने सकृय संक्रमितको संख्या ३१ जना रहेका छन् भने एकको मृत्यु भईसकेको छ  । सकृय संक्रमितहरु मध्य २८ जना होम र ३ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: १८ आश्विन २०७७, आईतवार १४:५५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया