आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
न्यूज अफ टोखा, काठमाडौं – ‘आफ्नो टोल बस्ती आफै सरसफाइ गरौँ ‘ भन्ने नाराका साथ तलेजु क्षेत्र परिसरमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
तलेजु क्वाखल टोल बिकास संस्थाको आयोजनामा शनिवार सम्पन्न उक्त सरसफाई कार्यक्रममा क्वाल टोलका ४० घर परिवारका सदस्यहरुको उपस्थिति रहेको तलेजु क्वाखल टोल बिकास संस्थाका अध्यक्ष रमेश नापितले बताएका छन् ।
सरसरफाई कार्यक्रमको बारेमा संस्थाका अध्यक्ष नापित भन्छन्- ‘सांस्कृतिक संरक्षित क्षेत्र टोखा नगरपालिका वडा न २ स्थित ऐतिहासिक तलेजु मन्दिर क्वाखलमा सरसफाई तथा जनचेतनामुलक कार्यक्रम आयोजना गर्नुका साथै कोरोना प्रकोप बाट बच्नका लागि जनचेतना मुलक सन्देस पनि प्रवाह गहोस् साथै यो अवस्थामा सरसफाइमा विशेष ध्यान जाओस् भन्ने उद्देश्यले पनि यो बृहत सरसफाई अभियान कार्यक्रम आयोजना गरिएको हो ।’
संस्थाले विभिन्न समयमा रचनात्मक तथा सचेतनामुलक कार्यक्रमहरुको समेत आयोजना गरिदै आइरहेका छन् ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९