भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट बनौ : मन्त्री कृष्णगोपाल श्रेष्ठ
५ माघ २०७७, सोमबार १६:३७
न्यूज अफ टोखा, २७ असोज, काठमाडौं – टोखा नगरपलिकामा २४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको टोखा नगर स्वास्थ्य शाखले जनाएको छ । थपिएकाहरु मध्ये १८ जना पुरुष र १९ जना महिला रहेका छन् । योसंगै संक्रमित संख्या १,५३३ पुगेको छ ।
मंगलबार थपिएका संक्रमितमध्ये वडा नं ३ मा १० जना, ४ मा ५, ५ मा १, ६ मा २, ७ मा ४, ८ मा २, ९ मा ५, १० मा २, ११ मा ५ र अन्य १ जना रहेका छन् । ती मध्य होम क्वारेन्टाइनमा ३१ जना र ५ जना आइसोलेसनमा र १ जना सम्पर्क विहिन रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै मंगलबार २ जना डिस्चार्ज भएका छन् । हालसम्म २५५ जनालाई पोषण खर्च वितरण गरिएको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४
५ माघ २०७७, सोमबार १०:४३
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३