बालबालिकाको मनोशक्ती एवम् नेतृत्व विकास तालिम सम्पन्न
१७ फाल्गुन २०७७, सोमबार २०:१०
न्यूज अफ टोखा, काठमाडौं । पछिल्लो २४ घण्टामा देश भर २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ । उनीहरु मध्ये ६ सय ७५ जनाको मृत्यु भएको छ । ८० हजार ९५४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसै गरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ३७ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ९ सय ९६ जना, भक्तपुरका ३६ र ललितपुरका ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१७ फाल्गुन २०७७, सोमबार २०:१०
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०
१२ फाल्गुन २०७७, बुधबार १६:१५
१२ फाल्गुन २०७७, बुधबार १५:५९
१२ फाल्गुन २०७७, बुधबार ०६:०९